×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उच्च तहका भ्रष्टाचार छानबिन गर्न ‘जनलोकपाल’ गठन गछौँ : बाबुराम भट्टराई

उच्च तहका भ्रष्टाचार छानबिन गर्न ‘जनलोकपाल’ गठन गछौँ : बाबुराम भट्टराई

काठमाडौँ- डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) ले उच्च तहका भ्रष्टाचार छानबिन गरी कारबाही गर्न जनलोकपाल गठन गर्ने जनाएको छ । सो पार्टीले आगामी निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्रमै जनलोकपाल गठनको विषय समेटेको हो ।

नेसपा स्रोतका अनुसार सार्वजनिक गर्ने तयारी घोषणापत्रमा ‘सुशासन र सदाचार’ शीर्षकमा समेटेका १० बुँदामध्ये दुई नम्बर बुँदामा जनलोकपाल गठनको विषय उल्लेख छ ।

उच्च तहका भ्रष्टाचारजन्य घटनाहरूको समेत छानबिन गरी कारबाही गर्न अधिकार सम्पन्न जनलोकपाल (पब्लिक अम्बुड्जमन) को गठन गरिनेछ’, नेसपाका घोषणापत्रमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्