×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

चलचित्रकर्मीलाई ३ हजार खोप माग

चलचित्रकर्मीलाई ३ हजार खोप माग

काठमाडौँ : चलचित्रकर्मीलाई खोप लगाउन माग गर्दै चलचित्र विकास वोर्डले स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको छ । बोर्डले नेपाली चलचित्र क्षेत्रका तीन हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाउन माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको हो ।

चलचित्रकर्मीलाई खोपको माग राख्दै बोर्डको कोभिड–१९ व्यवस्थापन संयोजक तथा बोर्ड सदस्य राज कटुवालले पत्र शुक्रबार स्वास्थ्य मन्त्रालयमा बुझाएकाे वाेर्डले जनाएको छ ।

यसबारेमा मन्त्रालय सकरात्मक देखिएको उनले जानकारी दिए । खोपबारे छलफल गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आइतबार मन्त्रालयमा बोलाएको समेत उनले बताएका छन् । तर त्रिपाठी भने स्वास्थ्यमन्त्रीबाट हटेका छन् ।

प्रतिकृया दिनुहोस्