×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भदौ २९ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भदौ २९ गतेसम्मका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको शनिबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।शनिबार १ गतेका लागि आह्वान गरिएको बैठक विशेष कारणले स्थगित गरिएको  संघीय संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा अर्को बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस्