×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न एक महिनाभित्र नियमावली बनिसक्छ : गृहमन्त्री लामिछाने

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न एक महिनाभित्र नियमावली बनिसक्छ : गृहमन्त्री लामिछाने

काठमाडौं - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता जनाएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यसबारे पर्याप्त छलफल भइसकेकाले अब कुनै अलमल नरहेको बताए ।

प्रतिकृया दिनुहोस्