×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यस्ता छन् निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण २१ सवाल–जवाफ

यस्ता छन् निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण २१ सवाल–जवाफ

निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्‍याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ । आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नं. ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सक्नेछन् । २४ घण्टा नै खुला रहने यो फोन नं. मा बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्येक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिनेछन् भने त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वतः रेकर्ड हुने व्यवस्था छ । त्यसकाे जवाफ पछि कर्मचारीहरूले दिने छन् । 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन् । गोरखा २ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र गोरखा जौवारीमा आज (शुक्रबार) बिहान भएको चुनावी कोण सभामा बोल्दै यस्तो बताएका हुन् ।

विगतमा आमनेसामने र प्रतिस्पर्धामा उत्रिएका कांग्रेस र माओवादी अहिले एकै गठबन्धनमा रहेको र कांग्रेस–माओवादी मिल्दा समृद्धिले गति पाउने प्रचण्डले बताए । ‘नेपाली कांग्रेस र माओवादी मिल्दा मात्रै मिल्नुको अर्थ हुन्छ। परिणाम राम्रो आउँछ। विकास निर्माण र समृद्धिलाई गति दिन सकिन्छ,’ उनले भने ।

प्रचण्ड पछिल्लो पटक बिहीबारदेखि गोरखा–२ का विभिन्न गाउँमा चुनावी कोणसभा गरिरहेका छन् ।प्रचण्डले सडक कालोपत्र गर्ने कुरा मुख्य देखिएको बताए । ‘धुलो बाटोलाई पिच गर्ने पहिलो प्राथमिकता हो,’ उनले भने, ‘पहाडमा सडक कस्तो हुनुपर्छ भन्ने देशभरि देखाउन यहाँका बाटा पिच गरिन्छ।’

प्रतिकृया दिनुहोस्