×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज कोरोनाबाट १ जनाको मृत्यु ४३ जना संक्रमित

आज कोरोनाबाट १ जनाको मृत्यु ४३ जना संक्रमित

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ सय १ जनामा कोरोना परीक्षण गर्दा ४३ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु र १ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। देशभर पछिल्लो २४ घण्टामा ५० जना संक्रमणमुक्त भएका छन्। हालदेशभर कोरोनाका २ सय २ जना सक्रिय संक्रमित रहेका छन्।

 

प्रतिकृया दिनुहोस्