×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २ सय ८६ जनामा कोरोना संक्रमण

थप २ सय ८६ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपालमा थप २ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय १६ पिसिआर परीक्षणका क्रममा २ सय २ र १ हजार ६ सय ७ एन्टीजेन परीक्षणका क्रममा ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ४ सय ७९ सङ्क्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ४८ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्