×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

अल्लु अर्जुन अभिनीत ‘पुष्पा’ को ट्रेलर सार्वजनिक

अल्लु अर्जुन अभिनीत ‘पुष्पा’ को ट्रेलर सार्वजनिक

काठमाडौँ-  बहु प्रतीक्षित तेलुगु प्यान इन्डिया चलचित्र ‘पुष्पा’को ट्रेलर सार्वजनिक भएको छ ।  अल्लु अर्जुन अभिनीत चलचित्रको अन्य ४ भाषाका ट्रेलर सोमबार नै सार्वजनिक गरिएता पनि हिन्दी ट्रेलर भने मङ्गलवार सार्वजनिक गरिएको हो ।

पुष्पाले अल्लु अर्जुनलाई प्यान इन्डिया स्टारको रूपमा स्थापित गर्ने विश्वास गरिएको छ । एक्सन प्रधान चलचित्र डिसेम्बर १७ तारिखबाट विश्वभरका चलचित्र घरमा प्रदर्शन सुरु हुनेछ । सुकुमारले निर्देशन गरेको यो चलचित्रमा अल्लु अर्जुनका अलावा रश्मिका मन्दना, फहाद फासिल, सुनिल, राव रमेश लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्