×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

दिलीप र रमितको उपस्थितिमा भुटानी शरणार्थीलाई राहत 

दिलीप र रमितको उपस्थितिमा भुटानी शरणार्थीलाई राहत 

जेठ ११, २०७८

कलाकार दिलीप रायमाझी र रमित ढुङ्गानाले भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यान्न वितरण गरेका छन् । मोरङ जिल्लाको पथ्री-शनिश्चरेमा रहेको शिविरमा उनीहरूले इन्ट्रा-नेशनल वेल्फेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को तर्फबाट राहत पुर्‍याएका हुन् । नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको यो संस्थाबाट शिविरमा प्रति व्यक्ति १० किलो चामल, १ किलो नुन, १ लिटर तेल र १

सबै पढ्नुहोस