×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भीम रावलद्वारा एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता

भीम रावलद्वारा एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता

चितवन - नेकपा एमालेको जारी १० औँ महाधिवेशनमा नेता भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
रावल यसअघि पार्टीको उपाध्यक्ष थिए ।

प्रतिकृया दिनुहोस्