×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सर्वदलिय बैठक

किन ओलीले बोलाएनन् बाबुराम र उपेन्द्र सर्वदलिय बैठकमा ?

किन ओलीले बोलाएनन् बाबुराम र उपेन्द्र सर्वदलिय बैठकमा ?

ब‌ैशाख ४, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा जनता समाजबादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने निमन्त्रणा गरिएको छैन । राजपाबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई बोलाइएको छ । यादव र भट्टराई प्रधानमन्त्री ओलीका कट्टर आलोचक मानिन्छन् ।

सबै पढ्नुहोस