×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड अभिनेता प्रदीप खड्कालाई

भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड अभिनेता प्रदीप खड्कालाई

काठमाडौं- अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेका छन् । आइतबार बेलुका भारतको आग्रामा सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा खड्काले डेब्यु अभिनेताको अवार्ड जितेको हो ।

फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । यतिबेला प्रदीप र प्रेमगीत ३ का निर्माताहरु भारतको पर्यटकीय सहर आग्रामा छन् ।

प्रतिकृया दिनुहोस्