×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको भाउ ४ सयले बढ्यो, चाँदी स्थिर

सुनको भाउ ४ सयले  बढ्यो, चाँदी स्थिर

काठमाडौं- साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको भाउ बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा ४ सय रूपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रूपैयाँ कायम भएको छ ।

बिहीबार प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य स्थिर रहँदै हिजोकै जति प्रतितोला १ हजार ४ सय ४५ रूपैयाँ निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस्