काठमाडौं - युवा ब्याट्सम्यान गुल्शन झाले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले ७५ बलमा आफ्नो दोस्रो एकदिवसीय अर्धशतक पूरा गरे ।नेपालले अहिले एसिसी प्रिमियर कपको उपाधि जित्न युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ।