×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

रुसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

काठमाडौँ- युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन, रोक्का गरी राखिएको रुसी सम्पत्ति जफत गर्ने योजना प्रस्ताव गरेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार एक विज्ञप्ति जारी गदैँ उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताएकी छन्। रुसी केन्द्रीय बैंकको ३०० अर्ब युरो रोक्का गरिनुका साथै रुसी कुलीन वर्गको सम्पत्ति जफत गरिएको उनले बताइन्।

ईयूले संयुक्त राष्ट्र सङ्घको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको – जसले रुसको अपराधको अनुसन्धान र अभियोजन गर्ने उनले उल्लेख गरेकी छन्।

प्रतिकृया दिनुहोस्