×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

ललितपुरमा भेरोसेल खोप लगाइँदै, क-कसले पाउँछन् ?

ललितपुरमा भेरोसेल खोप लगाइँदै, क-कसले पाउँछन् ?

ललितपुर महामनगरपालिकाले आजदेखि ३ दिनसम्म कोरोनाविरूद्ध खोप लगाउने भएको छ । महानगरले ४५ वर्ष र सोभन्दा माथिका नागरिकलाई लक्षित गर्दै साउन १५, १६ र १७ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागेको हो ।

महानगरका २९ वटै वडाहरूका खोप केन्द्रबाट खोप लगाइनेछ । यस्तै साउन १८ मा जोनसन एन्ड जोनसन खोप कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ। यसबारे पछि सूचना दिने महानगरले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्