×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा ९ लाख ६६ हजार ६ सय २९ जना कोरोना मुक्त भए

नेपालमा ९ लाख ६६ हजार ६ सय २९ जना कोरोना मुक्त भए

काठमाडौँ- नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६६ पिसिआर परिक्षणका क्रममा ४ जना र १ हजार १ सय ४८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।

शनिबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । त्यस्तै थप १७ जना कोरोना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय २९ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा २ सय ३० सकि्रय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्