×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

माओवादीको पदाधिकारी बैठक  पेरिसडाँडामा सुरु

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

मन्त्रिपरिषद विस्तार लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक डाकिएको हो ।
बैठकमा मन्त्रिपरिषद विस्तार र पार्टीले प्राप्त गर्ने मन्त्रालयलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्