×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २०२ जनामा कोरोना संक्रमण, १ काे मृत्यु

थप २०२ जनामा कोरोना संक्रमण, १ काे मृत्यु

काठमाडौँ- नेपालमा थप २ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६४ पिसिआर परीक्षणका क्रममा १ सय ६४ जना र १ हजार ७ सय ६९ एन्टीजेन परीक्षणका क्रममा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ४ सय ६२ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ हजार ३ सय १३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्