×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२४ तोला सुनसहित बिर्तामोडकी महिला पाेखराबाट पक्राउ

२४ तोला सुनसहित बिर्तामोडकी महिला पाेखराबाट पक्राउ

पोखरा- पोखरामा २४ तोला सुनसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौँ बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौँबाट पोखरा आउने क्रममा उनलाई पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो ।

बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीले यसबारेमा अनुसन्धान भइरहेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस्