×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रियल म्याड्रिड बार्सिलोनासँग स्तब्ध

रियल म्याड्रिड बार्सिलोनासँग स्तब्ध

काठमाडौँ- युरोपेली च्याम्पियन रियल म्याड्रिड क्याटलान क्लब बार्सिलोनासँग पराजित भएको छ । अमेरिकाको लास भेगासमा भएको प्रि सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोना १-० ले विजयी भएको हो । 

निकै प्रतिस्पर्धात्मक खेलमा राफिन्हाले २६अ‍ौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । मैत्रीपूर्ण खेल भएपनि बार्सिलोनाले आफ्नो बलियो टोली उतार्दा रियलले भने मुख्य खेलाडी करीम बेन्जेमालाई विश्राम दिएको थियो ।

प्रतिकृया दिनुहोस्