काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ४१ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९३ पैसा रहेको छ ।
विनियमदर विस्तृतमा :