×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सञ्चारमन्त्री कार्कीद्वारा मतदान

सञ्चारमन्त्री कार्कीद्वारा मतदान

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरस्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ४ अन्तर्गत सो विद्यालयस्थित मतदान केन्द्रबाट आज बिहान उहाँले मतदान गर्नुभएको हो । नेपाली कांग्रेसका नेता कार्की विसं २०७४ को आमनिर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस्