२०८२ माघ १०, शनिवार
काठमाडौं - कर्णाली याक्सका स्पिनर विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडी घोषित भएका छन्।
उनले कर्णालीलाई प्लेअफमा पुर्याउन १३ विकेट लिएका थिए। उनले एक लाख रुपैयाँ नगद पुरस्कार पाए।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved