काठमाडौं- काठमाडौं महानगरपालिका ५२ प्रतिशत मात्रै मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगले काठमाडौं महानगरपालिकामा प्रारम्भिक अनुमानमा ५२ प्रतिशत मात्रै मत खसेको जनाएको हो।
मतदान केन्द्रहरूमा स्पष्ट पहुँच र सबै सुविधा हुँदा हुँदै पनि करिब ५२ प्रतिशत मात्रै मतदान हुनु सन्तोषजनक नभएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।