×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

कार्भाजलको गोलमा रियल म्याड्रिड विजयी

कार्भाजलको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ, स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा ड्यानी कार्भाजलले खेलको ६१औँ मिनेटमा गोलप गरेका थिए । यस जितपछि रियल म्याड्रिडको ३ खेलमा ७ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ ।

रियल म्याड्रिडले अब अर्को खेल सेप्टेम्बर ११ मा सेल्टा भिगोविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्