×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हाल देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले बदली भएको हो । अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

 

प्रतिकृया दिनुहोस्