×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कैलालीमा जसपा गठबन्धन बाहिर, छुट्टै गठबन्धनकाे तयारी

कैलालीमा जसपा गठबन्धन बाहिर, छुट्टै गठबन्धनकाे तयारी

धनगढी- सत्ता गठबन्धन दलमा रहेको जनता समाजवादी पार्टी (जसपा) कैलालीमा भने अन्य दलसँग मिलेर नयाँ गठबन्धनमा लागेको छ । 

आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि कैलालीमा जसपासहित चार दलले गठबन्धन गरेर जाने निर्णय गरेका छन् ।

शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीले तालमेल गर्ने जनाएका हुन् ।

वैशाख १ गते बसेको संयुक्त बैठकबाट आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति कैलालीमा चार दलीय निर्णय गरिएको नेपाल लोकतान्त्रिक पार्टी कैलालीका अध्यक्ष माधव थारूले बताए ।

प्रतिकृया दिनुहोस्