×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

कांग्रेस सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्रीमाथि सांघातिक आक्रमण भएको छ । रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए ।

उहाँको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्