×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उडानका बेला फोटो/भिडिओ खिचेपछि बुद्ध एअरका पाइलट कारबाहीमा

उडानका बेला फोटो/भिडिओ खिचेपछि बुद्ध एअरका पाइलट कारबाहीमा

 काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुद्ध एअरका एक जना पाइलटलाई कारबाही गरेको छ ।

उडानका बेला फोटो र भिडियोग्राफीलाई निषेध गर्ने नागरिक उड्डयन प्राधिकरणको नियमको उल्लङ्घन गरेको भन्दै क्यानले ती पाइलटलाई अर्को सूचना नआएसम्मका लागि उडान भर्न नपाउने गरी निलम्बन गरेको जनाएको छ ।

पाइलटको नाम र उनले कुन उडानमा फोटो/भिडियो खिचेका हुन् भन्ने विषयमा भने क्यानले खुलाएको छैन ।

प्रतिकृया दिनुहोस्