×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुकुम पश्चिममा जनार्दनको अग्रता कायम

रुकुम पश्चिममा जनार्दनको अग्रता कायम

रुकुम पश्चिम- रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले अग्रता बढाउँदै लगेका छन् । आज बिहानको मत परिणाम अनुसार अर्थमन्त्री शर्मा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटा भन्दा ३ हजार बढी अन्तरले अगाडि छन् । शर्माले ५ हजार ३७१ र देवकोटाले २ हजार २०८ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्