×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२६ सय मतका साथ बालेनकाे अग्रता कायमै

२६ सय मतका साथ बालेनकाे अग्रता कायमै

काठमाडाैँ- काठमाडाैँ महानगरपालिकाबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २६०१ मतका साथ अग्रता कायम राखेका छन् । प्राप्त पछिल्लाे जानकारीअनुसार एमालेका उम्मेदवार केशव स्थापितले साहलाई १४१४ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मतका साथ तेस्राे स्थानमा रहेकी छन् ।

प्रतिकृया दिनुहोस्