×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

एसईई परीक्षा चैत १५ गतेदेखि सुरू हुने (तालिकासहित)

एसईई परीक्षा चैत १५ गतेदेखि सुरू हुने (तालिकासहित)

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म सञ्चालन हुने भएको छ। बोर्डको आइतबारको निर्णयअनुसार चैतमा एसईई सञ्चालन गर्ने निर्णय भएको हो। बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरिसकेको छ। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

परीक्षाका लागि चार लाख ८९ हजार विद्यार्थीले सहभागी हुन आवेदन दिएका छन्।

421723795_687876523551031_8346054744416290638_n-1705909748.jpg

420660931_687876656884351_6024588871324802083_n-1705910064.jpg

प्रतिकृया दिनुहोस्