×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

कालो अंगुर खानुका फाइदा, हेर्नुस?

कालो अंगुर खानुका फाइदा, हेर्नुस?

काठमाडौँ  -मानिसले हतपत कालो अंगुर खान मन पाउदैनन् तर कालो अंगुरको स्वाद र फाइदा भने धेरै छ ।तपाई हामीले बजारमा पाइने सेतो अंगुर भन्दा स्वाद र स्वास्थ्यका लागी कालो अंगुरको सेवन निकै लाभदायी मानिन्छ ।
कालो अंगुरमा भिटामिन, पोटासियम, क्यालसियम, आइरनजस्ता तत्वहरु पाइन्छ । कालो अंगुरको सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायी हुने बिज्ञहरुको बुझाई छ ।

फाइदाहरु
कालाे अंगुरमा पाइने फ्लेवेनाइड्स तथा एसपीरीनले हृदयघातबाट बचाउँछ ।
कालो अगुंरको सेवले शरीरमा रगत जम्नबाट रोक्छ ।
शरिरमा आएको फोकाफोकीलाई निकाे पार्नपनि कालो अंगुर सहायक हुन्छ ।
दैनिक रुपमा कालो अंगुर सेवन गरे स्मरण शक्ति बढ्छ ।
कालाे अंगुरकाे नियमित सेवनले कोलस्ट्रोल नियन्त्रण गर्ने भएका कारण मुटुलाई फाइदा पुर्‍याउँछ ।
कालो अंगुरको नियमित सेवनले क्यानसर रोग लाग्नबाट बचाउँछ ।
यसको नियमित सेवनले रुघाखोकीबाट छुटकारा पाइन्छ ।

यस अलावा कालो अंगुरको नियमित सेवनले यसमा पाइने ग्लुकोजको मात्राले शरीरलाई स्फूर्ति जगाउने, पाचन संयन्त्र, साथै आँखा, कपाल र छालाको सौन्दर्यमा समेत माेहकता ल्याउने हुदाँ यसकाे सेवन गर्नृ फाइदा जनक हुन्छ ।

प्रतिकृया दिनुहोस्