×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजको मुद्रा बिनिमयदर विवरणसहित

आजको मुद्रा बिनिमयदर विवरणसहित

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज शनिबार असार २५ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा सटहीदर विवरण दिएको छ । आज तपाई मुद्रा सटही गर्दै हुनुहुन्छ भने विभिन्न मुलुकहरुको डलर मध्ये अमेरिकी डलरर १ को खरिददर १२६.५१ पैसा तोकेको छ ।यस्तै विक्रीदर १२७.११ पैसा रहेको छ । हिजो शुक्रबार युएस डलर १२६.३९ पैसा थियो । यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८६.२७ पैसा रहेको छ ।

सिंगापुर डलर ९०.१६, क्यानेडियन डलर ९७.२९, हङकङ डलर १६.१२ पैसा रहेको छ । यस्तैगरी खाडी मुलुकहरुमध्ये कुवेती दिनार १ को खरिददर ४११.२५ पैसा बहराइन दिनार ३५५.५९, युएई दिराम ३४.४४, कतारी रियाल ३४.४४ र साउदी रिाल ३३.७० पैसा रहेको राष्ट्र बैंकको विवरणले दिएको छ ।

 
यस्तै अन्य मुलुकहरुको मुद्रा बिनिमयदर हेर्नुस् बिबरणमाः 

 

 

प्रतिकृया दिनुहोस्