×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

कोरोनाले ज्यान गुमाएका शिक्षकका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग(विज्ञप्तिसहित)

कोरोनाले ज्यान गुमाएका शिक्षकका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग(विज्ञप्तिसहित)

काठमाडौं - अस्थायी शिक्षक हकहित मञ्चले कोरोना संक्रमणबाट मृत्यु भएका स्थायी शिक्षकका प्रति परिवारलाई सान्त्वना स्वरूप १० लाख रुपैयाँ दिन सरकारसँग माग गरेको छ। 
हकहित मञ्चले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। 
संक्रमित शिक्षकलाई उपलब्ध गराएको एक लाख रुपैयाँ उपचार खर्च निरन्तर दिनुपर्ने र उपचार खर्चपनि व्यवस्थापन गर्नुपर्ने मञ्चको माग छ।

प्रतिकृया दिनुहोस्