×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्नातक र स्नातकोत्तरका विद्यार्थीलाई ९० दिन स्थानीय तहमा स्वयंसेवा गराइने

स्नातक र स्नातकोत्तरका विद्यार्थीलाई ९० दिन स्थानीय तहमा स्वयंसेवा गराइने

काठमाडौं- सरकारले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले ९० दिन स्थानीय तहमा स्वयंसेवा गराउने बताएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९र८० का लागि बजेट प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन्। प्राविधिक विषयमा स्नातक र अन्यमा स्नातकोत्तर पढ्ने विद्यार्थीलाई स्वयंसेवा गराइने छ।

प्रतिकृया दिनुहोस्