×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

 

काठमाडौँ- आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य १०० रुपैयाँले घटेर तोलामा १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि एक सयले घटेर तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ पुगेको छ । यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम छ । आज चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्