×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विवाह गरेर आएर डाइरेक्ट सदन छिर्नेले देशका लागि कानुन लेख्दैनन् : गंगा चौधरी

विवाह गरेर आएर डाइरेक्ट सदन छिर्नेले देशका लागि कानुन लेख्दैनन् : गंगा चौधरी

काठमाडौं- नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले विवाह गरेर आउने बित्तिकै वैवाहिक अंगीकृत नागरिकता दिने प्रचलित व्यवस्थाको विरोध गरेकी छन् । संसदमा जारी नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले वर्तमान सरकारले विवाह गरेर आउने वित्तिकै वैवाहिक नागरिकता दिलाउने व्यवस्थालाई निरन्तरता दिन खोजेको भनी प्रश्न गरेकी हुन् ।

विगतमा विदेशी चेलीको हविगत संसदमा आफूहरुले देखेको उल्लख गदै उनले थपिन, ‘विवाह गरेर आएर डाइरेक्ट सदन छिर्नेले देशका लागि कानुन लेख्छन ?, कि आफ्नो देशको लागि लेख्छन ?’

प्रतिकृया दिनुहोस्