×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँमा सबैभन्दा धेरै जनसंख्या, मनाङमा कम

काठमाडौँमा सबैभन्दा धेरै जनसंख्या, मनाङमा कम

काठमाडौँ- केन्द्रीय तथ्यांक विभागकाे प्रारम्भिक जनगणनाको तथ्यांक अनुसार काठमाडौँमा सबैभन्दा धेरै जनसंख्या रहेको पाइएको छ । काठमाडौँमा हाल २० लाख १७ हजार ५३२ जनसंख्या रहेको छ । यस्तै जनसंख्याका आधारमा मोरङ दोस्रो स्थानमा छ ।

मोरङको जनसंख्या ११ लाख ४७ हजार १८५ रहेको छ ।  भने जनसंख्याका आधारमा रुपन्देही तेस्रो स्थानमा छ ।  रुपन्देहीको  पछिल्लो जनसंख्या ११ लाख १८ हजार ९७५ रहेको छ । विभागका अनुसार सबैभन्दा कम जनसंख्या मनाङमा छ । जसमा ५ हजार ६४५ जनसंख्या छ ।

प्रतिकृया दिनुहोस्