×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

रचना रिमालको  ‘तिम्रै मायाले’ सार्वजनिक

रचना रिमालको  ‘तिम्रै मायाले’ सार्वजनिक

रचना रिमालको ‘तिम्रै मायाले’ सार्वजनिक भएको छ ।  गीतमा पर्वत शङ्कर र रचना रिमालको स्वर रहेको छ । शङ्कर कै शब्द रहेको गीतमा संगीत राम सिटौलाको रहेको छ ।

संगीत संयोजन भने विश्व अधिकारीले गरेका छन् । साजन शाहको मिक्सिंग मास्टरिंग रहेको गीतको भिडिओ छिट्टै नै ल्याउने टिमको तयारी रहेको छ 

प्रतिकृया दिनुहोस्