×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

प्रमोदको ‘नभन न’ मा उषा (भिडियो)

प्रमोदको ‘नभन न’ मा उषा (भिडियो)

काठमाडौँ- गायक प्रमोद पाठकको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘नभन न’ बोलको मेलोडियस गीतमा शब्द संगीत गायक पाठककै रहेको छ। किरण राईको निर्देशनमा बनेको भिडियोमा प्रमोद पाठक,उषा उप्रेती र सन्तोष अधिकारीको अभिनय रहको छ। बाबु श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन किरण राई र सुरेश राईले गरेका छन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिकृया दिनुहोस्