×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेयरबजार परिसूचक र कारोबार रकम दुवै घट्यो

सेयरबजार परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौँ- साताको तेस्रो कारोबार दिन सेयरबजार ओरालो लागेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ४.८७ अंकले घटेको हो । 

यस दिन कारोबार रकमसमेत उल्लेख्य रुपमा घटेको । झण्डै डेढ अर्बको कारोबार हुँदै आएको बजारमा मंगलबार ९६ करोड ५२ लाखको कारोबार भएको छ । यस दिन २३८ कम्पनीको २५ लाख ८१ हजार कित्ता सेयर बिक्री भएको छ ।

यस दिन केही कम्पनीका लगानीकर्ताले ८.१७ प्रतिशतसम्म कमाएका छन् भने केही कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतसम्मले घाटा व्यहोरेका छन् । यस दिन शिवम् सिमेन्टको सर्वाधिक ८ करोडको सेयर किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस्