अमेरिकासँग ‘प्रभावकारी वार्ता’ हुनेमा पुटिन विश्वस्त
पुस १५, २०७८मस्को- युक्रेनबारे तनाव बढ्दै जाँदा रूस र संयुक्त राज्य अमेरिकाबीच बिहीबार थप संवाद हुने भएको छ । दुई मुलुकका नेताबीच बिहीबार टेलिफोन वार्ता हुनुभन्दा केही घण्टाअघि मस्को र वासिङ्टनबीच ‘प्रभावकारी वार्ता’ सम्भव छ भन्नेमा आफू ‘विश्वस्त’ रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । युक्रेनसँगको सीमामा मस्कोको सैन्य गतिविधि कम गर्ने नवीनतम प्रयासमा
सबै पढ्नुहोस