जापानको ओसाका प्रान्तको स्वास्थ्य क्लिनिकमा आगलागी, २४ जनाको मृत्यु
पुस ३, २०७८एजेन्सी - जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको आगलागी परी २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएको छ । शुक्रबार बिहान आधा घण्टासम्म आगलागी भएको यस भवनमा सामान्य स्वास्थ्य सेवा समेत उपलब्ध गराउने क्लिनिक रहेको जनाइएको छ । जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयानुसार शुक्रबार बिहान १० : ४५ बजे निभाइएको सिन्ह्वा समाचा
सबै पढ्नुहोस