बुचामा ३ सयभन्दा बढी सर्वसाधारणलाई यातना दिएर मारिएको जेलेन्स्कीको दाबी
चैत २२, २०७८काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ३ सयभन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको आरोप लगाएका छन् । किएभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् । सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बे
सबै पढ्नुहोस