गोली प्रहारबाट जापानका पूर्वप्रधानमन्त्री आबेको मृत्यु
असार २४, २०७९काठमाडौं- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको छ। चुनावी अभियान अन्तर्गत शुक्रबार बिहान एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा आबेमाथि गोली प्रहार भएको थियो। नारा शहरको सडकमा आयोजना गरिएको उक्त कार्यक्रममा गोली प्रहार भएपछि उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पतालमा लगिएको हो। गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय
सबै पढ्नुहोस