बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि गरिदै
असोज ३, २०७९धनगढी- कैलालीको गेटामा बनिरहेको मेडिकल कलेजको सञ्चालनसहित चिकित्सा क्षेत्र सुधारका मागसहित ८ दिनदेखि धनगढीमा अनसनरत गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनिरहेको छ । उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गइरहेको, नसाहरु सुक्दै गएको र तीन किलो तौलसमेत घटेको चिकित्सकले जनाएका छन् । चिकित्सा क्षेत्रको सुधारका लागि लामो समयदेखि अनसन बस्दै आएका डाक्टर गोविन्द केसी
सबै पढ्नुहोस