भियतनामको केराओके बारमा आगलागीबाट ३२ जनाको मृत्यु
भदौ २३, २०७९काठमाडौं- भियतनामको दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ। अन्य कैयौं घाइते भएको बताइएको छ। मंगलबार राति केराओके परिसरको दोस्रो तलाबाट निस्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको देशको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि आगोको चपेटामा परेको छ। रिपोर्टका अनु
सबै पढ्नुहोस