रुसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव
मङ्सिर १५, २०७९काठमाडौँ- युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन, रोक्का गरी राखिएको रुसी सम्पत्ति जफत गर्ने योजना प्रस्ताव गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार एक विज्ञप्ति जारी गदैँ उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताएकी छन्। रुसी केन्द्रीय बैंकको ३०० अर्ब युरो रोक्का गरिनुका साथै रु
सबै पढ्नुहोस